जोस

ना. [फा. जोश]

  1. अवस्थाविशेषमा हुने मनको तीव्र गति; मनको आवेग; मनोद्वेग।
  2. स्फूर्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)