जोह/जोहो

ना. [प्रा. जोहा]

  1. कुनै कामको निमित्त गरिने बन्दोबस्त; इन्तिजाम।
  2. काम र समयअनुसारको मालसामान जोर्ने काम; जोरजाम; जोरबटुल।
  3. खोजतलास; खोजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)