ज्ञानद/दाता

वि.

  1. ज्ञान दिने; लौकिक वा पारमार्थिक कुरा बुझाइदिने।
  2. गुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)