ज्ञानपिपासा

ना.

  1. ज्ञान प्राप्त गर्ने प्रबल इच्छा; कुनै कुरा जान्नबुझ्नका लागि हुरुक्क हुने प्रवृत्ति; तीव्र जिज्ञासा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)