ज्ञानमुद्रा

ना.

  1. तन्त्रशास्त्रका अनुसार दाहिने हातको चोर औँला र बुढी औँलाको टुप्पो जोडी देखाइने मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)