ज्ञापक

वि. [सं.]

  1. कुनै कुरा जनाउने; बुझाउने; थाहा दिने; ज्ञापयिता; सूचक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)