ज्ञापन पत्र
ना.
- कुनै विषयको जानकारी दिने वा कुनै कुराको सूचना गर्ने उद्देश्यले प्रस्तुत गरिने पत्र।
- कुनै सरकारी वा गैरसरकारी सङ्घसंस्था आदिबाट आफ्नो माथिल्लो निकाय वा सरकारलाई आफ्ना माग आदि अवगत गराउने तथा पूरा गर्नेतर्फ ध्यानाकृष्ट गर्ने उद्देश्यले प्रस्तुत गरिने जनाउपत्र; विरोधपत्र; सामूहिक रूपमा दिइने चेतावनीपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)