ज्यादा
वि. [अ. जियाद]
- आवश्यकता वा सुहाउँदोभन्दा धेरै; सामान्यतया हुनुपर्ने वा गर्नुपर्ने भन्दा अधिक। क्रि.वि. २. अचाक्ली; अति। वि. ३. अनुचित (बोली, वचन वा व्यवहार)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. जियाद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)