ज्यान
ना. [सं. जीवन]
- प्रेमी वा प्रेमिकाद्वारा परस्परमा एकअर्कालाई बोलाइने शब्द; प्रेमी वा प्रेमिका। (उदा.- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ? - एक गीत)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जीवन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)