ज्यामन्तै
क्रि.वि. [जे+मन+त्यही]
- हुन गइरहेमुताबिक; हुन चाहेमाफिक।
- जे हुन्छ त्यही; इच्छाअनुसार। (उदा.- ज्यामन्तै होस्, अब उसको वास्ता गरिँदैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [जे+मन+त्यही]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)