ज्याम्तो

वि. [प्रा. जमडो< सं. यमट]

  1. हेर्दा सधैँ रोगीजस्तो देखिने; दुब्लोपातलो; मरन्च्याँसे; झ्याउरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)