ज्युँ त्युँ

क्रि.वि.

  1. जुन तरिकाले हुन्छ त्यसरी नै; जुनसुकै किसिमले; जसरीतसरी; जेनतेन; जिनतिन। २. बल्लबल्ल; मुस्किलसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)