ज्युजान

ना.

  1. भएभरको शक्ति; पुरै ताकत।
  2. मरिमेटाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)