ज्येष्ठा

वि.

  1. दिदीबहिनीमध्ये बढी उमेरकी; पहिले जन्मेकी; छोरीहरूमध्ये जेठी।
  2. सत्ताइस नक्षत्रमध्ये अठारौँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)