ज्योति
ना. [सं.]
- बत्ती, सूर्य, चन्द्रमा, तारा आदिबाट निस्कने प्रकाश; तेज; टक।
- त्यस्तो प्रकाश वा तेज दिने वस्तु (अग्नि, सूर्य, चन्द्र, तारा आदि)।
- आगाको लप्को; अग्निशिखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)