ज्योतिर्गण/ज्योतिर्मण्डल
ना. [सं.]
- आकाशमा भएका ग्रह, नक्षत्रहरूको समूह; नक्षत्रमण्डल; तारामण्डल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)