ज्योतिष्टोम

ना. [सं.]

  1. अग्निष्टोम यज्ञ गर्दा सो यज्ञको पूर्तिका निम्ति गरिने एक वैदिक यज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)