ज्वरांश
ना.
- शरीरको तापमान केही बढ्ने र शरीर अलि अस्वस्थ हुने स्थिति; जरोको आभास।
- आंशिक जरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)