ज्वलन्त

वि. [सं.]

  1. जल्दोबल्दो; प्रकाशमान; देदीप्यमान।
  2. सबैले देख्नबुझ्न सक्ने; अत्यन्त स्पष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)