ज्वाने

वि.

  1. ज्वानोजस्तो।
  2. सानो; जिरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)