ज्वार

ना.

  1. चन्द्रमाका किरणको जोरले समुद्रका पानीमा छाल उठ्ने क्रिया; चन्द्रमाका आकर्षणले समुद्रमा उठ्ने छाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)