झँक्रिनी/झँक्रेनी

ना. [झाँक्री+नी/एनी]

  1. झाँक्रीकी पत्नी; झाँक्री स्त्री।
  2. तन्त्रमन्त्रद्वारा शरीरमा वायु चढाएर झारफुक गर्ने स्त्री; झाँक्रीविद्या जान्ने स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)