झकझक
ना. [अ.मू. झक्+अ (द्वि.)]
- सानोतिनो कामकुरामा पनि पिरोलिइरहने प्रवृत्ति; कचकच; ख्याउँख्याउँ।
- बिजुली बत्ती आदि निभ्न खोज्ने वा बल्ने जस्तो भइरहेर।
- ट्रेन, इन्जिन आदि गुड्दा रोकिई रोकिई आवाज आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)