झकझकाइनु

अ.क्रि.

  1. झकाझक होइनु; झलमलाइनु।
  2. झकझक पारिनु।
  3. घचघच्याइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)