झक्की

वि. [झाँक+क+ई]

  1. छिनछिनमा एक्कासि स्वभाव परिवर्तन गर्ने; एकाएक अनौठो निर्णय गर्ने; झक्कड।
  2. झोकी; रिसाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)