झटाझट

क्रि.वि. [झट+आ+झट]

  1. कत्ति पनि अबेर नगरी; छिटोछिटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)