झट्कार्नु
स.क्रि. [झट्कार+नु]
- धान, तोरी आदि अन्न झाँटिसकेपछि खलामाथि टकटक्याउनु; चुट्नु; झाँट्नु। २. झट्को पार्नु, फट्कार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [झट्कार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)