झडङ्ग

क्रि.वि. [झट+अङ्ग]

  1. एक्कासि जङ्गिने गरी; चाँडै रिसाएर; छिटो झोकिँकदै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)