झडप

ना.

  1. दुई समूहका बिचमा हुने झगडा वा भिडन्त। २. परस्परको झगडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)