झताउरो

ना. [झत्तो+आउरो]

  1. थाङ्ना लुगा; चिथ्रा कपडा; प्रयोग गरी झुत्रो भइसकेको फाल्न लायक कपडा।
  2. आँट नभएको; हुतीहारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)