झनझनाउनु

अ.क्रि.

  1. सितार, तानपुरा आदि तारका बाजाहरूबाट ध्वनितरङ्ग निस्कनु; झनझन शब्द आउनु; झन्कनु।
  2. ठक्कर लाग्दा वा रोगले शरीरको कुनै अवयव झमझमाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)