झन्कनु
अ.क्रि. [झनक्क+नु]
- कुरा नबुझेर आवेशमा आई रन्कनु; भन्कनु; रिसाउनु।
- वाद्ययन्त्रद्वारा वातावरण गुन्जनु; वाद्ययन्त्रको मूल ध्वनिपछि सानो थर्को रहनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [झनक्क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)