झपार्नु

स.क्रि. [झापट+नु]

  1. कसैलाई कुनै काम बिगारेमा वा रिस पोख्न चर्को स्वरले गाली गर्नु; हप्काउनु; छाँस्नु; झाँट्नु।
  2. धम्की देखाउनु; धम्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)