झपिया
ना.
- खर वा मुजबाट बनेको, ढक्कन भएको र लुगाफाटा राख्न मिल्ने ढकिया; सानो सुटकेसजस्तो झुन्ड्याउने साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)