झप्री

ना. [झपरी]

  1. बाक्लो बोक्रा भएको छोटो छोटो र केही मोटो खालको केरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)