झमझमाउनु
अ.क्रि.
- वायु वा रक्तको विकारले शरीरको बाहिरी छालामा एकतमासले दुख्नु; सिस्नु आदिले पोल्दा वा बिजुलीको करेन्ट लाग्दा शरीरमा वेदना हुनु।
- धेरै बेरसम्म मझौला वर्षा हुनु; झमझम पानी पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)