झम्के

वि. [झम्को+ए]

  1. पानीको दर्को परिरहेको (अवस्था)।
  2. झुम्को हालेको; झल्लर, माला आदि झुन्ड्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)