झम्के बुलाँकी

ना.

  1. आइमाईहरूले नाकका दुई पोराबिच छेडिएको तल्लो भागमा लगाउने सुनको गहना; पात वा झम्को भएको बुलाकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)