झम्टनु
स.क्रि. [सं. झम्प+नु]
- कसैमाथि रिसको आवेशमा एकाएक आक्रमण गर्नु; उफ्रेर जाइलाग्नु; वेगले हमला गर्नु; झम्टिनु।
- कसैलाई कुराले ङ्याक्न खोज्नु।
- एक्कासि जाग्नु; जङ्गिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. झम्प+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)