झम्पन
ना. [सं.]
- कुनै वस्तुलाई माथिबाट छोप्ने वा ढाक्ने काम।
- झम्टने वा हमला गर्ने काम; झम्टाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)