झम्पाल

ना. [प्रा. झम्प]

  1. मानिसद्वारा बोकिने म्याना वा उलिन्काठ जस्तै वाहन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)