झरी च्याउ

ना.

  1. बर्सातको समयमा जमिनमा उम्रने, सेतो रङको र छत्रीजस्तो, खान हुने च्याउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)