झरी
ना. [नेवा.]
- थाम, निदाल आदिका छेउछाउमा थपिने सोझो खोल्सो; नागल।
- त्यस्तो खोल्सो पार्ने सानो रन्डा।
- काठका मेच, टेबिल आदि सुकेर जोर्नीमा परेको धाँजो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)