झर

ना. [सं.]

  1. बर्सिरहेको पानीको अधोगामी प्रवाह।
  2. त्यस्तो प्रवाहको कुनै एक एकाइ (एक झर, दुई झर, तीन झर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)