झलमल
क्रि.वि. [अ.मू. झल्+अ (द्वि.)]
- घाम, बत्ती आदिको उज्यालो वा कुनै वस्तुको सौन्दर्य देखिने गरी; झलझल।
- रामरमिता; रमाइलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झल्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)