झल्कनु
अ.क्रि. [झलक+नु]
- सौन्दर्य वा प्रकाशले झल्ल हुनु; चम्कनु; टल्कनु।
- मनमा कुनै आकृति, भाव वा सौन्दर्यको झल्का आउनु।
- सम्झनु; भान पर्नु; उस्तै लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [झलक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)