झस्कनु

अ.क्रि. [झसक्क+नु]

  1. कुनै डरलाग्दो वस्तु देखेर वा आत्तिने कुरा सुनेर एकाएक डराउनु वा तर्सनु; झसङ्ङ हुनु।
  2. झस्को पस्नु; हुप पस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)