झाँक्री काउलो
ना.
- झारफुक गर्दा धामीझाँक्रीले हातमा स्याउला लिएर घुम्ने, उफ्रने र भूतप्रेत, बोक्सी आदि झार्न प्रयोग गर्ने एक जातको काउलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)