झाँट्नु
स.क्रि. [प्रा. झट+नु]
- बोटबाट धान, गहुँ आदि अन्न निकाल्न पछार्नु वा चुट्नु; झटनी गर्नु।
- छाँस्नु; हपार्नु; झपार्नु।
- थकित पार्नु; लखतरान पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. झट+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)