झाडु

ना. [प्रा. झाडन]

  1. भुईँमा जमेका, थुपिएका कसिङ्गर, धुलो आदि बढार्ने हाते साधन; कुचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)